‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभएको छ । शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा आज आयोजित कार्यक्रममा उहाँले कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको बताउनुभयो । उहाँले सुकुम्वासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता … Continue reading ‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’